FAQs Complain Problems

समाचार

Pages

वडा नं. १ दिव्रुङ्ग

वडा नं १ साबिक दिब्रुंग  गाउँ विकास समितिका वडाहरु   मिलेर बनेको छ | यहाँको जनसंख्या २०८२ रहेको छ | यस वडाका जनप्रतिनिधि घनश्याम खरेल  २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको | दिब्रुंग मन्दिर यस ठाउको प्रमुख धार्मिक स्थल हो भने, दह ताल  प्रमुख प्रयाट्किय  क्षेत्र हो | 

Ward Contact Number: 
9857064443