FAQs Complain Problems

वडा नं. ६ हरेवा

वडा नं६  साबिक हरेवा   गाउँ विकास समितिका वडाहरु  ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या १८६९  रहेको छ | १०.१७ वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि  अम्मर सिं दगामी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको  यो वडाका मानिसहरु  कृषि तथा  पशुपालन व्यावसायमा  आधारित छन  |

Ward Contact Number: 
९८४४७७००६९