FAQs Complain Problems

समाचार

Pages

कृषि तथा पशुपालन समूह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोही दीन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकत वा तोकिएको अधिकृत
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐन वमोजिम
आवश्यक कागजातहरु: 

१. कृषकहरुको भेलावाट कम्तिमा १० र बढिमा २५ जना सदस्यीय कृषक समूह गठन गरेको निर्णयको प्रतिलिपी ।
२. कृषक समूह तथा समिति दर्ता कार्यविधिको अनुसुची १ बमोजिमको फाराम ।
३. कृषक समूहको विधान ।
४.समूहका सदस्यको नागरीकताको प्रतिलिपी ।
५. अध्यक्ष र सदस्यको पासपोर्ट साईजको फोटो ।
६. समूहको छाप ।

//