समाचार
वडा नं. ६ हरेवा
वडा नं६ साबिक हरेवा गाउँ विकास समितिका वडाहरु ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या १८६९ रहेको छ | १०.१७ वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि गोकर्ण प्रसाद शर्मा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यो वडाका मानिसहरु कृषि तथा पशुपालन व्यावसायमा आधारित छन |
Ward Contact Number:
९८५७०६२८२१