समाचार
वडा नं. ३ हर्राचौर
वडा नं ३ साबिक हर्राचौर गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या १८२९ रहेको छ | ८.८२ वर्ग किमी मा फैलियाको यस वडाका जनप्रतिनिधि किरण शाह २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको छ | बिशेष गरि कृषि र पशु पालनमा यो वडावासीको मुख्य व्यवसाय हो |
Ward Contact Number:
९८४७५८२२२२