FAQs Complain Problems

समाचार

Pages

वडा नं. ५ ग्वाघा

वडा नं ५  साबिक ग्वाघा  गाउँ विकास समितिका वडाहरु  ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या २३२९ रहेको छ | १७.७८  वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि  टेक बहादुर पुन को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको  यो वडाका मानिसहरु  कृषि तथा  पशुपालन व्यावसायमा  आधारित छन  |

Population: 
२३२९
Ward Contact Number: 
९८४४७९५५४४