FAQs Complain Problems

समाचार

Pages

वडा नं. ४ शान्तिपुर

वडा नं ४ साबिक सान्तिपुर  गाउँ विकास समितिका वडाहरु  ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या ३८६५ रहेको छ | १४.४१ वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि  भरतलाल थापा  २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको  यो वडाका मानिसहरु  कृषि तथा  पशुपालन व्यावसायमा  आधारित छन  |

Ward Contact Number: 
९८६७१२४९४२