समाचार
वडा नं. ४ शान्तिपुर
वडा नं ४ साबिक सान्तिपुर गाउँ विकास समितिका वडाहरु ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या ३८६५ रहेको छ | १४.४१ वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि भरतलाल थापा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यो वडाका मानिसहरु कृषि तथा पशुपालन व्यावसायमा आधारित छन |
Ward Contact Number:
९८६७१२४९४२