समाचार
वडा नं. २ बिशुखर्क
वडा नं २ साबिक बिशुखर्क गाउँ विकास समितिका वडाहरु ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या २४१३ रहेको छ | यस वडाका जनप्रतिनिधि टंक बहादुर क्षेत्रि २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यो वडा बिशेष गरि वडा कृषि क्षेत्रमा आधारित छ |
Ward Contact Number:
९८४७००६५५८