FAQs Complain Problems

समाचार

वडा नं. २ ‌‍बिशुखर्क

प्रसिद्द धार्मिक स्थल दिब्रुंङ्गको काखमा अवस्थित चन्द्रकोट गाउँपालिकाको २ नं. वडा, साबिक बिशुखर्क गाउँ विकास समितिका ९ वटा वडाहरु मिलेर यस वडाको  पूर्वमा र दक्षिणमा हर्राचौर, पश्चिममा चन्द्रकोट गाउँलाकिकको १ नं. वडा उत्तरमा बाग्लुंङ्ग जिल्लाको गल्कोट नगरपालिका  गाउँपालिका रहेको छ।गाउँपालिकाको केन्द्रबाट करिब १० किलोमिटरको दुरीमा रहेको यस वडा कार्यालयको केन्द्र खालिडाँडामा रहेको छ। ढुंगा गीति र बलुवा निकासीको लागि प्रसिद्द खहरेखोला यस गाउँपालिकाको प्रमुख आम्दानीको श्रोत यहि पर्दछ । १०.३४ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको यस वडामा ५३७ घरधुरी रहेको छ ।राष्ट्रिय जनगणना २०७८अनुसार यस वडामा १९३५ जनसंख्या रहेको छ। यस वडाका जनप्रतिनिधि कमल के.सी  २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो। विशेष गरि ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यस वडामा बिशेष गरि कृषि र बैदेशिक रोजगारमा आधारित छ ।

Population: 
१९३५
Ward Contact Number: 
९८५१०८७९७४