समाचार
वडा नं. ८ तुराङ्ग
वडा नं ८साबिकको तुराङ्ग गाउँ विकास समितिका ९ वटा वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या ३९२२ रहेको छ | १९.६६ वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि नन्दराम अर्याल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यो वडाका मानिसहरु कृषि तथा पशुपालन व्यावसायमा आधारित छन |
Ward Contact Number:
९८४७१६००९८