FAQs Complain Problems

समाचार

Pages

वडा नं. ८ तुराङ्ग

वडा नं ८साबिकको  तुराङ्ग  गाउँ विकास समितिका ९ वटा वडाहरु  मिलेर बनेको छ | यहाँको जनसंख्या ३९२२ रहेको छ | १९.६६ वर्ग किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि  नन्दराम अर्याल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको  यो वडाका मानिसहरु  कृषि तथा  पशुपालन व्यावसायमा  आधारित छन  |

Ward Contact Number: 
९८४७१६००९८