समाचार
वडा नं. ७ रुपाकोट
वडा नं ४ साबिक रुपाकोट गाउँ विकास समितिका वडाहरु ९ वटा मिलेर बनेको छ | यहाँको जनसंख्या ३५१८ रहेको छ | १०.८७ किमीमा फैलियाको यस वडाका जनप्रतिनिधि लक्ष्मी प्रसाद भण्डारी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको यो वडाका मानिसहरु कृषि तथा पशुपालन व्यावसायमा आधारित छन |
Ward Contact Number:
९८५७०६४२४५