समाचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरु:
पति -पत्नीको नागरिकता पत्नीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)