समाचार
वडा नं. १ दिव्रुङ्ग
वडा नं १ साबिक दिब्रुंग गाउँ विकास समितिका वडाहरु मिलेर बनेको छ | यहाँको जनसंख्या २०८२ रहेको छ | यस वडाका जनप्रतिनिधि घनश्याम खरेल २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो | विशेष गरि ब्राह्मण, क्षेत्रि, मगर, गुरुङ, दलित आदि जातिको बसोबास रहेको | दिब्रुंग मन्दिर यस ठाउको प्रमुख धार्मिक स्थल हो भने, दह ताल प्रमुख प्रयाट्किय क्षेत्र हो |
Ward Contact Number:
9857064443