समाचार
सेवाहरु


१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि


१) अनुसुचि फारम
२) नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति


१. वडा प्रतिनिधिको रोहवरमा सम्वन्धित योजनाका उपभोक्ताहरुको भेलावाट ७ देखी ११ सदस्यीय उपभोक्ता समितिको गठन भएको हुनुपर्ने ।
२. उपभोक्ता भेलावाटै योजनागत ३ देखी ५ सदस्यीय अनुगमन समितिको गठन भएको हुनुपर्ने।
३. उपभोक्ता समितिमा कम्तिमा ३३% महिला र अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा कम्तिमा १ जना महिला भएको हुनुपर्ने।
४. योजनागत अनुगमन समितिमा समेत ३३% महिला हुनुपर्ने ।
५. उपभोक्ता भेलावाट गठित समितिको बैठक बसी योजना सम्झौताको लागि सम्झौता गर्न जिम्मेवारी दिएको निर्णय भएको हुनुपर्ने ।
६. उल्लेखीत कागजातहरुको प्रतिलिपी संलग्न राखी योजना सम्झौता गर्न वडा कार्यालयले गरेको सिफारीस पत्र सहित निवेदन पेश गर्ने।
७. उपभोक्ता समितिको सदस्यमा रहने पदाधिकारीहरुको नागरीकता प्रमाणपत्रको प्रतिलिपी।
८. वडाको प्रतिवेदन(समिति गठन)।
९. सनाखत प्रतिवेदन (वडा समितिका पदाधिकारीहरुको रोहवरमा ।


१. कृषकहरुको भेलावाट कम्तिमा १० र बढिमा २५ जना सदस्यीय कृषक समूह गठन गरेको निर्णयको प्रतिलिपी ।
२. कृषक समूह तथा समिति दर्ता कार्यविधिको अनुसुची १ बमोजिमको फाराम ।
३. कृषक समूहको विधान ।
४.समूहका सदस्यको नागरीकताको प्रतिलिपी ।
५. अध्यक्ष र सदस्यको पासपोर्ट साईजको फोटो ।
६. समूहको छाप ।


१) निवेदन पत्र
२) नाता प्रमाणित गर्ने व्यत्तीहरुको नागरिकता/जनम दर्ताको प्रतिलिपी
३) नाता प्रमाणित गर्ने व्यत्तीहरुको पासपोर्ट साइजको फोटो २ प्रति


पति -पत्नीको नागरिकता पत्नीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)


सम्बन्धित बच्चाको बाबुको नागरिकता,आमाको नागरिकता, नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता, सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने,अस्पतालमा भए अस्पतालको कागजात


- मृतकको नागरिकता
- सूचना दिने मानिसको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने